हात्तीपाइले
ना.
- हात्तीका पाइलाका आकारका पात र गुलाफी रङका झुप्पा परेका फूल फुल्ने, गोलो फल लाग्ने, एक जातको खनायो।
- खुट्टा सुन्निएर थामजस्तो हुने रोग।
- खुट्टा सुन्निने रोग लागेको; थामखुट्टे।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)