हात्तीबार

ना.

  1. विशेषगरी डोरी, नाम्ला, दाम्ला आदि बनाउन पाटको रूपमा प्रयोग गरिने सेता फुस्रा रङका लामालामा डुँडका आकारका लोप्रा हुने र ती लोप्राको दुवै छेउ र टुप्पामा तिखा र घोच्ने काँडा भएको, ठुलठुला झाङ हुने र त्यसै झाङबाट निस्किएको टुसो बढी फुलेर फलसमेत लाग्ने बुटो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)