हात्तीसुँडे
वि.
- हात्तीको जस्तो सुँड भएको; भद्दा लाम्चो अनुहारको।
- टीकाटीका परेका लाम्चा ठुला पात हुने, हात्तीका सुँड जस्तै घुँगुरिएका लामा केस्राका टुप्पामा मसिना, निला फूल फुल्ने एक बुटी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)