हात्तीहौवा

ना.

  1. ठुलो डर देखाएर केटाकेटीलाई तर्साए जस्तै तर्साउने काम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)