हानाहान
ना. [हान्+आ+हान्]
- एकले अर्कोलाई हान्ने वा प्रहार गर्ने काम; परस्परको मारपिट।
- हानथाप; प्रतिस्पर्धा; लुछाचुँडी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [हान्+आ+हान्]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)