हानि

ना. [सं.]

  1. खेती, व्यापारव्यवसाय आदिमा भएको घाटा; नोक्सान; टुट्टा।
  2. दुःख पुर्‍याउने काम; कुभलो; अपकार।
  3. खती; बर्बादी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)