हानिनोक्सानी

ना.

  1. घाटा वा नोक्सान भएको स्थिति; कुनै वस्तु हराएको वा नाश भएको अवस्था।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)