हानिनु

अ.क्रि. [हान्+इ+नु]

  1. वेगसित जानु; जोडले जानु।
  2. कुनै वस्तुले हिर्काइनु।
  3. काममा बाधा पारिनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)