हानेफाने

ना. [हान्+फान्]

  1. फुर्तीसाथको कामगराइ; छिटोछिटो काम गर्ने चाल।
  2. हाइँफाइँ; लम्कीझम्की।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)