हापा
वि. [सं.]
- बढ्ता च्यातिएको मुख भएको; ठुलो मुख भएको।
- हाब्रे; खन्चुवा।
- बाँसको खबटो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)