हापुङ्ङ

क्रि.वि. [अ.मू. हापुङ्+ङ]

  1. बालकले मुख बाएर खाना खाने गरी (उदा.- को खाई को खाई नानी हापुङ्ङ खाई)।
  2. ना. त्यसरी खाने किसिम; खवाइ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)