हाप्सिलो

ना. [सं. हाफिका > हाप्+सिलो]

  1. रातबिरात हापहाप गरी कराएर गाउँघरका आसपासमा घुम्ने र घारीहुँदो बस्ने फ्याउराका जातको एक हिंस्रक प्राणी।
  2. ठुलठुला गाँस हालेर खाने; धेरै खाने; खन्चुवा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)