हाप्प

क्रि.वि. [अ.मू. हाप्+प]

  1. नचाहिँदो तरिकाले सुन्निने वा फुल्ने गरी; हुप्प।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)