हाब्रे
वि. [हाब्रो+ए]
- बेछाँटको ठुलो; ज्यादै भद्दा।
- चुबुरचुबुर खाइरहने; खन्चुवा।
- मुख बढ्ता च्यातिएको; खाने मुख ठुलो भएको।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [हाब्रो+ए]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)