हाब्रो
ना.
- बढ्ता च्यातिएको वा ठुलो मुख।
- तालुमनि र जिब्रोमाथि कलनासोसम्मको खाली ठाउँ; वर्णात्मक ध्वनि उच्चारण गर्दा सहायक मुखमार्ग।
- थुतुने ओढार।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)