हामी

सर्व. [प्रा. अम्ह< सं. अस्मद्]

  1. उत्तम पुरुष प्रथमा विभक्तिको 'म' शब्दको बहुवचन रूप।
  2. धेरै जनाको प्रतिनिधित्व गरेर कुनै एक व्यक्तिले बोल्दा प्रयोग गरिने शब्द।
  3. 'म'को सट्टामा अहम्भाव जनाउन प्रयोग गरिने सर्वनाम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)