हाम्म

क्रि.वि. [हाम्+म]

  1. ससाना केटाकेटीलाई अँगालो मार्न वा काख लिन बोलाउने गरी।
  2. अङ्कमाल; अँगालो (बालबोलीमा)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)