हारगुहार

ना. [फा. हार+गुहार]

  1. चोरी, मारपिट वा अन्य कुनै सङ्कट परेको बेलामा मद्दत पाउनका लागि गरिने प्रार्थना; सघाउपघाउको याचना।
  2. सङ्कट वा आपत्का वेलामा गरिने उद्धारकार्य।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)