हारक

वि.

  1. खोसेर लिने; हरण गर्ने; खोस्ने।
  2. मनोहर; राम्रो।
  3. चोर।
  4. लुटेरा; डाँका।
  5. हार; माला।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)