हारा
ना. [हार्+आ]
- शब्दका पछि गाँसिएर विवशता, अभाव आदिको अर्थ बुझाउने शब्द। (जस्तो- हिम्मतहारा, मतिहारा, हुतीहारा इ.)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [हार्+आ]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)