हाराबारा

वि. [√ हालाबाला]

  1. हायलकायल; हावाकावा।
  2. गीत गाएर केटाकेटीको हात समाती घुमाइने एक खेल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)