हारीजिती
क्रि.वि.
- सबै कुराको विचार गर्दा; आखिरमा। (उदा.-हारीजिती उनलाई खेत बेचेर घर बनाएको राम्रै भयो)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
क्रि.वि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)