हारी

वि. [सं.]

  1. खोस्ने; हरण गर्ने (जस्तो- मनोहारी)।
  2. चोर्ने।
  3. माला भिरेको; हार लगाएको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)