हार्नु
अ.क्रि. [सं. हार+नु]
- विपक्षीबाट पराजित हुनु; हार खानु।
- लाचार वा निराश हुनु; आस नरहनु।
- खिन्न हुनु।
- कुनै खेल, बाजी आदिमा रुपियाँपैसा आदि गुमाउनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
अ.क्रि. [सं. हार+नु]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)