हार्बिन/हार्मोनियम

ना. [अङ्. हार्मोनियम]

  1. तीन प्रकारका मन्द, मध्य र तारसप्तकमा स्वर निकाल्नका लागि ससाना पर्दाहरू जडिएको काठको फल्याकमा हावा भरेर औँला चाली बजाइने। सन्दुकका आकारको अङ्ग्रेजी बाजा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)