हालवाला

वि. [हाल+वाला]

  1. हाल रहेको; अहिले भएको; वर्तमान समयको।
  2. भर्खरैको; नौलो; नयाँ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)