हालसाबिक
वि. [हाल+साबिक]
- अहिलेको र पहिलेको; हालको र साबिकको; नयाँ र पुरानो। नयाँ भर्ना भएको र बर्खास्त हुने; बहालवाला र अवकाशप्राप्त।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [हाल+साबिक]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)