हालीमुहाली

ना. [अ. हाल+मुहाल]

  1. कथ्य. हालीमाली।
  2. आफ्नो इच्छाअनुसार काम गर्न पाउने स्थिति; ढलीमली।
  3. बनाउन र बिगार्न सक्ने क्षमता; सबै किसिमको अधिकार; एकलौटी हक।
  4. परिवारमा सब कामकुराको निर्णय गर्ने अधिकार भएको; मूली।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)