हालै

क्रि.वि. [हाल+नै]

  1. थोरै दिन पहिले मात्र; केही दिनअगाडि; हिजोआजै; भर्खरै।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)