हाल्लहुल्ल

क्रि.वि. [हाल+हुल]

  1. पन्यालो पदार्थ जथाभाबी पोखिने गरी; छ्याल्लब्याल्ल पारेर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)