हावाखोरी

ना.

  1. पहाडका रमणीय स्वास्थ्यप्रद स्थल; गर्मी याम बिताउन उँचो ठाउँमा बनेको घर।
  2. हावा खाने काम; घुमफिर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)