हावा खुस्काइ
ना.
- जीवनको अन्त; मरण।
- टायर आदिबाट हावा बाहिर निस्कने काम।
- पागल हुने वा बौलाउने अवस्था।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)