हासिल
वि. [अ.]
- पाइएको; उपलब्ध; प्राप्त।
- काम सिद्ध भएको; काम पूरा भएको; सफल।
- लाभ; प्राप्ति; उपलब्धि।
- सफलता; सिद्धि।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [अ.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)