हास्य
वि. [सं.]
- हाँस्न लायक; प्रहसनयोग्य।
- हँस्सी गर्न सुहाउँदो; उपहासयोग्य।
- साहित्यका नौ रसमध्ये एक रस; हास्यरस।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)