हास्यरस
ना.
- साहित्यमा विकृत आकार, वेशभूषा, चेष्टा आदिबाट पैदा हुने, 'हास' स्थायी भाव भएको एक रस।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)