हास्य व्यङ्ग्य
ना.
- छेडखानका साथै हाँसो उठाउने कामकुरो; हँसाउने र छेडपेच हान्ने काम; हास्य र व्यङ्ग्य।
- साहित्यमा यथार्थ तर अनुचित काम-कारबाहीमाथि हँसाउने गरी गरिने व्यङ्ग्य।
- साहित्यमा विशेषतः कथा, कविता, निबन्ध आदिका माध्यममा प्रयोग गरिने एक शिल्प।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)