हाहाहुहु

ना.

  1. सङ्गीतकलामा प्रसिद्ध गन्धर्वजातिका प्रमुख गायक; हाहा र हुहु नामका गन्धर्व।
  2. ठट्टामजाक; हँसीदिल्लगी; लहडबाजी।
  3. हटाउने वा पन्छाउने आशय व्यक्त गर्ने शब्द।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)