हाहु/हाहो

क्रि.वि. [हाहा]

  1. जेनतेन गरी; कुनै तवरले पनि काम सिद्ध गर्ने चालसित; हाटहुट; हाहाहुहु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)