हिंसा

ना. [सं.]

  1. प्राणीहरूको ज्यान लिने वा काटमार गर्ने काम; हत्या; वध।
  2. अरूलाई कुनै किसिमबाट पीडा दिने वा हानि पुर्‍याउने काम; अपकार।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)