हिंसक

वि. [सं.]

  1. हिंसा गर्ने; मार्ने; हत्यारो; घातक।
  2. मार्ने वा टोक्ने जातको (बाघ, भालु, सर्प आदि); हिंस्रक।
  3. अर्काको हिंसा वा निन्दा गर्ने व्यक्ति।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)