हिक्का

ना. [सं.]

  1. घाँटीबाट वेगका साथ वायु निस्कने काम; बाडुली।
  2. लगातार धेरै पटक बाडुली निस्किरहने रोग।
  3. मर्ने वेलाको आखिरी दम; हिकीहिकी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)