हिक्नु

स.क्रि. [हेप्+नु]

  1. थिचोमिचो गर्नु; हेप्नु; दमन गर्नु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)