हिङ्गुलाज

ना. [सं.]

  1. सिन्धप्रदेशको पहाडमा रहेको दुर्गाको एक मूर्ति।
  2. यिनै देवीको प्रसादस्वरूप माला उनेर लगाइने सेतो एक प्रकारको बियाँ; ठिङ्गुरो; हिङ्गुल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)