हिङ्गुल

ना. [सं. हिङ्गुलाज]

  1. हिङ्गुलाज पत्थर; हिङ्गुरो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)