हिजरी

ना. [अ.]

  1. हजरत मुहम्मदले मक्का छोडेर मदीना जानु।
  2. हजरत महम्मदले मक्का छाडेर गएको तिथिदेखि चलेको संवत्।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)