हिजै

क्रि.वि. [हिजो+नै]

  1. हिजोको दिनमै।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)