हिजो
क्रि.वि. [सं. ह्यस्]
- आजको दिनभन्दा पहिलो दिनमा; गएको दिनमा; एक दिन पहिले।
- गएको दिन।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
क्रि.वि. [सं. ह्यस्]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)