हित
ना. [सं.]
- कसैको असल हुने काम; उपकार; भलाइ।
- कल्याण; मङ्गल।
- फाइदा; लाभ; प्राप्ति।
- इष्टमित्र; बन्धु।
- हितैषी व्यक्ति।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)