हितकर/कारक/कारी

वि.

  1. हित गर्ने; भलो गर्ने।
  2. लाभ पुर्‍याउने; लाभप्रद।
  3. हित सोच्ने; भलो चिताउने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)