हित्तचित्त
ना. [सं. हृत्+चित्त]
- दुई व्यक्तिका बिच भएको मिलिमतो; दुई जनाको मिलेको मन; मिलेका दुई दिल।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. हृत्+चित्त]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)